बेलायतको जनगणनामा जातिय समूहमा ‘नेपाली’ लेख्न भूपू गोर्खाहरुको अपील

लण्डन । बेलायतको जनगणनामा इथ्निसिटी तथा मुख्य भाषामा ‘नेपाली’ लेख्न गोरखा भूतपूर्व सैनिक संघसंस्थाहरुले अपील गर्ने भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिको गोरखा सैनिकसम्बन्धी कार्यदलले शनिबार आयोजना गरेको बैठकमा उनीहरुले यस्तो निर्णय गरेका हुन् । कार्यदलका संयोजक लेफ्टिनेण्ट रिटायर्ड चन्द्रबहादुर गुरुङका अनुसार बैठकमा गोरखा भूतपूर्व सैनिकका सबै संघसंस्थाका नेतृत्वकर्ताहरुको उपस्थिति रहेको … Continue reading बेलायतको जनगणनामा जातिय समूहमा ‘नेपाली’ लेख्न भूपू गोर्खाहरुको अपील